यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली उद्योग वाणिज्य सङ्घद्वारा व्यवसायी सदस्यको सामूहिक दुर्घटना बिमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली उद्योग वाणिज्य सङ्घद्वारा व्यवसायी सदस्यको सामूहिक दुर्घटना बिमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा व्यवसायी सदस्यको सामूहिक दुर्घटना बिमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ ७, बुधबार १३:४४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली उद्योग वाणिज्य संघमा दर्ता तथा नवीकरण भएका २ हजार ४३४ जना व्यवसायी सदस्यको प्रति व्यक्ति एक लाख रुपैयाँ बीमाङ्क बराबरको सामूहिक दुर्घटना बिमा गरिएको छ।

उक्त सम्झौतामा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक डिल्ली राज शर्माले हस्ताक्षर गरेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबिच भएको सम्झौता अनुसार संघमा आबद्ध सबै व्यवसायी सदस्यलाई सामूहिक दुर्घटना बिमाको दायरामा ल्याइएको हो। नयाँ कार्य समितिले निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार नयाँ कार्यसमितीको पहिलो बैठकले निर्णय बमोजिम बिमा व्यवस्था लागू गरिएको संघले जनाएको छ।

बीमालेख अनुसार दुर्घटनाबाट बीमितलाई शारीरिक क्षति पुगेमा बीमालेखमा उल्लेखित लाभ तालिकाअनुसार बिमितले भुक्तानी पाउने व्यवस्था गरिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक डिल्ली राज शर्माले बताए ।

संघका अध्यक्ष पुष्कर राज ओझाले सामूहिक बिमाले व्यवसायीहरूलाई आकस्मिक दुर्घटनाबाट हुने आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुका साथै संघको मेरुदण्डका रुपमा रहेका सदस्यहरुको ब्यवसायिक हितका साथै सर्वोपरि हित संघको पहिलो प्राथमिकता भएकोले यस्ता किसिमका सदस्यहरुको कल्याणमैत्री क्रियाकलापहरु निरन्तर रुपमा अघाढी बढ्ने जनकारी गराएका छन

संघमा दर्ता भएका तथा नविकरण हुन बाँकी सदस्यहरुलाई पनी आफ्नो सदस्यता समयमै नविकरण गरी र दर्ता नभएका ब्यवसायी लार्य दर्तागरी यस्ता किसिमका सुविधाबाट लाभान्वित हुनको निम्ती संघले सम्पुर्ण ब्यवसायीहरुलाई आह्वान गरेको छ ।

अघिल्लो लेख सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३ लाख नजिक
अर्को लेख प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा भागबण्डा

२०८१ पुष १२, शुक्रबार ११:३८ गते
राष्ट्रियसमाचार

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्यो

२०८२ पुष २८, सोमबार १२:३६ गते
समाचार

कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने

२०८१ मंसिर २१, शुक्रबार ०९:०८ गते
राष्ट्रियसमाचार

प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा जनआन्दोलन दिवस मनाइँदै

२०८१ चैत्र २६, मंगलवार ०९:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?