यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ ७, बुधबार १३:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ – प्रतिनिधिसभा सदस्यका लागि १६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ ।

६८ राजनीतिक दलका तर्फबाट २ हजार २ सय ९७ र स्वतन्त्र १ हजार १ सय ८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् ।

कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता लिने र दाबी विरोधको प्रकृयापछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार उमेर समूहतर्फ ३६ देखि ५० वर्षका उम्मेदवार धेरै छन् । ३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६ सय १० जना उम्मेदवार रहेकोमा २५ देखि ३५ वर्ष उमेर समूहका ५ सय ८३ जना छन् ।

त्यस्तै ५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको सङ्ख्या १ हजार ९० रहेको छ । ६५ वर्ष माथिका उम्मेदवारको सङ्ख्या २०१ जना रहेको छ । यस्तै प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार न्यून रहेका छन् । कुल ३४ सय ८४ जनाले मनोनयन दर्ता गर्दा ११.३४ अर्थात् ३ सय ९५ मात्र महिला उम्मेदवार रहेको छ ।

महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास यसपटक पनि दोहोरिएको छ । दलहरूले ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्थालाई समानुपातिकतर्फबाट परिपूर्ति गर्दै आएका छन् ।

पछिल्लो सूचीअनुसार कांग्रेस र नेकपाले जम्मा ११/११ जना र एमालेले १० जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १७ जना महिलालाई समेटेको छ । अरू प्रमुख दलको तुलनामा रास्वपाले केही धेरै महिला समेटेको हो ।

अघिल्लो लेख कैलाली उद्योग वाणिज्य सङ्घद्वारा व्यवसायी सदस्यको सामूहिक दुर्घटना बिमा
अर्को लेख अघिल्लो चुनाव भन्दा यसपटक १ हजार ७५ जना उम्मेदवार धेरै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

२०८२ असार ५, बिहीबार ११:२६ गते
अन्तर्राष्ट्रियसमाचार

अफगानिस्तानमा बस दुर्घटना : इरानबाट निर्वासित ७३ जनाको ज्यान गयो

२०८२ भाद्र ४, बुधबार १४:२० गते
कैलालीसमाचार

धनगढीको नाष्ट कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

२०८२ बैशाख २७, शनिबार १६:०७ गते
राजनीतिसमाचार

समानुपातिकमा नौ लाख मत गयो खेर, थ्रेसहोल्ड नकटाउने कुन दलको मत कति ?

२०८२ फाल्गुन २८, बिहीबार १४:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?