यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ कार्तिक १०, सोमबार ११:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ ।

दसैँपछि खुलेको बजारमा अघिल्लो दिन तोलामा ११ हजार ७०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज ३ हजार रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँमा उक्लिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १९५ रुपैयाँले घट्दै चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो
  • पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

२०८१ पुष ३, बुधबार २२:१० गते
राजनीतिसमाचार

ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’

२०८२ जेष्ठ १०, शनिबार ११:१५ गते
कैलाली

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

२०८१ श्रावण ५, शनिबार १७:१५ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ १, बिहीबार १२:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?