यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १७:१९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा – बाजुराको बुढीगङगा नगरपालिका-१० को सिगाडा बदेडा र बाहुन गाउँको बीचमा पर्ने राम हेर्ने डाँडाले आन्तरिक पर्यटक लोभ्याउँदै गएको छ ।

पर्यटकीय स्थल राम हेर्ने डाँडामा बुढीगङ्गा नगरपापालिकाको–१० को वडापालिकाले करिब ११ वटा झण्डा राखेर हावामा फरफराउन थालेसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटक लोभिन थालेका हुन् । 

आफैंमा निकै रमणीय रुपमा रहेको यो डाँडामा अहिले नेपाली झण्डा हावामा फरफराउँन थालेपछि यतिबेला आन्तरिक पर्यटकको समेत घुईंचो लाग्न थालेको बुढीगङ्गा नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर साउद ‘डेभिड’ले जानकारी दिए ।

उनले भने, “वडाकाे उदेश्य अनुसार अहिले उक्त ठाउँमा राष्ट्रिय झण्डा फरफराउन थालेसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटक लोभिन थालेका छन्, हामी खुसि छाैँ ।”

डाँडामा २०८१ साउन १२ गते राष्ट्रिय गान गाउँदै राष्ट्रिय झण्डा लगाउने काम सम्पन्न भएकाे थियाे । 

नेपाली राष्ट्रिय झण्डा हावामा फरफराउँन थालेपछि यती बेला आन्तरिक पर्यटककोसमेत घुइचो लाग्न थालेको र हालसम्म करिब एक हजार जना भन्दा बढीले भ्रमण गरिसकेकाे उक्त याेजना निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा बुढीगङ्गा नगरपालिका वडा नम्बर  १० का युवा सञ्जालका अध्यक्ष गाेपाल बुढाले बताए ।

पहिला बाह्रविसदेखि सोलाला र सोलालादेखि बाह्रविस आवतजावत  गर्ने जो कोही उक्त डाँडामा आराम गर्थे । त्यसैमा यती बेला वडा कार्यलयले यहाँ नेपाली झण्डा राख्न बजेटको व्यावस्था गरेपछि निर्माण कार्य सञ्चालन गरेकाे उपभोक्त समिति अध्यक्ष बुढाले बताएका छन् । 

“राम हेर्ने डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएमा यहाँका स्थानीयको आर्यआर्जनमासमेत थप टेवा पुग्ने सम्भाना रहेको छ । त्यसैमा वडा सरकारले नै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकाे रुपमा बिकास गर्न खाेज्नु खुसिकाे कुरा हाे ।”, बुढाले भने ।

उक्त डाँडाबाट बाजुरासहित छिमेकी जिल्ला अछामका बाब्ला साँफेबगर कुष्कोट ठाँटी नन्देगडा गरी करिब ३२ भन्दा धेरै गाउँकाे दृश्य अबलोकन गर्न सकिन्छ।

पहिलेका पुस्ताले यो डाँडामा जन्माअष्टमी हाल्ने र त्यसैमा रमाइलो गर्ने गरेकोले यसको नाम राम हेर्ने डाँडा रहेको हो । कतीपयले यो डाँडालाई टोप्रो उडाउँने डाँडा पनि भन्ने गर्दछन् । यो डाँडामा यहाँ आएकाहरुले टाउँको राखेको टोपि तल फालेर हावाले माथी उडाएर ल्याउने गरेकोले यस डाँडालाई टोपी उडाउँने डाँडा पनि भन्ने गरेको स्थानीयको भनाइ रहेको छ ।

यो डाँडामा शान्निकोट माईको मन्दिरसमेत रहेको छ । यो मन्दिरमा पुजा गर्नाले आफुले सोचेका हरेक इच्छा आकाँक्षा पुरा हुने किवदन्ती छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अछाममा ८ जना जुवाडे पक्राउ
अर्को लेख प्रधानमन्त्रीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु भएको पुष्टि

२०८२ जेष्ठ ३०, शुक्रबार १२:०८ गते
कैलाली

कैलालीमा लागूऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ

२०८१ भाद्र २८, शुक्रबार १६:३५ गते
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो ‘पाठ्यपुस्तक परिवर्तन नगर्नू’

२०८२ चैत्र ९, सोमबार १४:१० गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?