यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा ८ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा ८ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

अछाममा ८ जना जुवाडे पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ५, बुधबार १६:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछाम –अछाममा ८ जना जुवाडे पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलबार राति जिल्लाको कमलबजार नगरपालिका–२ का दुर्गा रावतको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

कमलबजार–४ का ३५ वर्षीय पदम थापा, कमलबजार–२ का ३७ वर्षीय खडक विष्ट, कमलबजार–८ का ४५ वर्षीय मनबहादुर चलाउने, वडा नम्बर १ का ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय विमल विक, पञ्चदेवल विनायक नगरपालिका–५ का २४ वर्षीय जगतबहादुर शाही र बाजुराको बुढीगंगा नगरपालिका–६ का ४६ वर्षीय शेरबहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

५१ हजार ९७५ नगद, ९ थान मोबाइल र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए।

अघिल्लो लेख माओवादीको आजदेखि प्रदेश तहमा छलफल
अर्को लेख पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

रवि लामिछानेको मुद्दाको विषयबारे संसद सचिवालयमा कास्की प्रहरीको पत्र

२०८१ पुष ८, सोमबार ११:४६ गते
राजनीति

भ्रष्टाचारका फाइल खोल्ने काम गर्दा सरकार छोड्नुपर्‍यो प्रचण्ड

२०८१ भाद्र ३०, आईतवार १६:५९ गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो

२०८२ बैशाख १८, बिहीबार १२:१८ गते
अन्तर्राष्ट्रियसमाचार

विपिनको परिवारको साथमा सरकार छ-प्रधानमन्त्री

२०८२ भाद्र २, सोमबार १३:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?