यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ३ सोमबार
2026, Oct 19, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ आश्विन २९, बिहीबार १४:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरस्थित चैनपुर–ताक्लाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ८ बजे सिमेन्ट र सरिया लिन चैनपुर बजारतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४१९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७०–८० मिटर तल सेती नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय चालक राज चौधरी गम्भीर घाइते भएका छन्। त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–११ का ४२ वर्षीय रमित रजक, ३२ वर्षीया चन्द्रा जोशी र उनका ९ वर्षीय छोरा रिदम जोशी तथा ४५ वर्षीया हर्का देवी जोशी घाइते भएका छन्।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यसैगरी, मष्टा गाउँपालिका–४ आग्राका ३२ वर्षीय गंग कठायत सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पु¥याइएको बझाङ प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने
अर्को लेख भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

रोहितको टोली टोरोन्टो नेसनल्स पराजित

२०८१ श्रावण १५, मंगलवार ००:३४ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने

२०८१ माघ ५, शनिबार १८:२७ गते
बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

२०८१ मंसिर १७, सोमबार ११:५८ गते
अर्थ-वाणिज्य

सुनको भाउ बढ्दा चाँदीको स्थिर

२०८२ बैशाख २२, सोमबार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?