यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २९, सोमबार १५:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : पाकिस्तानसँग युद्धविराम भएसँगै भारतले बन्द गरेका विमानस्थल संचालनमा ल्याएको छ।

दुई देशको तनाव बढेपछि गत मे ७ तारिखदेखि १५ मे सम्मका लागि ३२ वटा विमानस्थल बन्द गरिएको थियो। यद्यपि अवस्था सामान्यतर्फ उन्मुख भएपछि बन्द गरिएका सबै विमानस्थल तोकिएको समयअघि नै संचालनमा ल्याइएको हो।

एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्रेस वक्तव्य जारी गर्दै ३२ विमानस्थल प्रयोग गर्नुअघि सम्बन्धित एयरलाइन्ससँग जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

इण्डिगो एयरलाइन्सले सामाजिक संजालमार्फत जानकारी दिँदै सेवा नियमित हुन भने केही समय लाग्ने भनेको छ। उसले यात्रुलाई अतिरिक्त समय राखेर यात्राका लागि विमानस्थल पुग्न पनि आग्रह गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
अर्को लेख बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष पूरा

२०८२ श्रावण २०, मंगलवार १२:३३ गते
राष्ट्रियसमाचार

पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना

२०८१ श्रावण १४, सोमबार १०:१६ गते
राष्ट्रियसमाचार

पानीजन्य रोगबाट बच्न र शुद्धीकरण गरेर पानी पिउन अनुरोध

२०८२ आश्विन २१, मंगलवार ११:०६ गते
अर्थ-वाणिज्य

सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने

२०८१ मंसिर १०, सोमबार ०८:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?