यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३, सोमबार १२:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटा स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोहि दिशा तर्फ जादै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाईकलले पैदल यात्री नाम थर खुल्न नआएको अन्दाजी ५० वर्षीय पुरुषलाई गएराति १०ः४५ बजेतिर ठक्कर दिँदा गम्भिर घाईते भएका थिए।

घाईते पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी, से ७ प ७६०१ नम्बरको मोटरसाईकल चालक गौरीगंगा नगरपालिका–९ बस्ने १९ वर्षीय सागर बिक, मोटरसाईकलमा पछाडी सवार सोही ठाँउकी १४ वर्षीया आचल बिक र १४ वर्षीया माया घोडशाहीसहित चारै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

अघिल्लो लेख गोदावरीमा तीज महोत्सव हुँदै
अर्को लेख भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा मोेटरसाइकल पल्टिदा एक जना घाइते

२०८१ कार्तिक ५, सोमबार १९:२३ गते
अर्थ-वाणिज्यकैलालीराष्ट्रिय

स्टार्टअप मार्फत देशभरका विद्यार्थीलाई स्वरोजगारसँग जोड्दै स्ववियु केएमसी

२०८१ आश्विन २३, बुधबार ११:१० गते
कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
कैलालीराजनीति

जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी

२०८१ श्रावण २१, सोमबार १७:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?