यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३, सोमबार १३:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले छिट्टै बजेट ल्याउने तयारी गरिरहेको बताएका छन्।

सोमबार बिहान आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले बजेट ल्याउने कानुनी प्रक्रियाबारे छलफल भइरहेको बताए ।

मुख्यमन्त्री शाहले सरकारले बजेट निर्माणका चारवटा आधार तय गरेर मन्त्रालय र मातहतका निकायलाई निर्देशन गरेको जानकारी दिए।

उनले २५ लाख रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम बजेटमा नराख्ने आधार तय गरिएको बताए। २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजनासहित ससर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तर गरिने प्रस्ट पारे।

‘व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई तोकेर बजेट विनियोजन गर्दैनौँ,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने छैन।’

सरकारका मन्त्रीहरू राखेर पत्रकार सम्मेलन गरेका मुख्यमन्त्री शाहले बजेट निर्माणका क्रममा यी चार आधारलाई लागू गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन गरिएको बताए। अघिल्लो सरकारले १ असारमा सदनमा पेस गरेको बजेट पारित हुन नसकेपछि प्रदेश अहिले बजेटविहीनताको अवस्थामा छ। नयाँ सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेको छ, तर कुन प्रक्रियाबाट बजेट ल्याउने भन्ने निर्णय सरकारले गरिसकेको छैन।

कानुनअनुसार असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि बजेट पारित नभएको अवस्थामा बजेट ल्याउने संवैधानिक र कानुनी प्रक्रियाबारे छलफल भइरहेको मुख्यमन्त्री शाहले बताए। बजेट निर्माणका लागि तय गरिएका आधारले बजेटमा हुने चलखेल रोकिने उनको दाबी छ।

मुख्यमन्त्री शाहले सेवा प्रवाह प्रभावकारी बनाउन तथा सुशासन र पारदर्शिता कायम गर्न कर्मचारी प्रशासनलाई आफूले प्रस्ट निर्देशन दिएको बताए। गठबन्धनमा आबद्ध दलबीच न्यूनतम साझा धारणा कायम गर्न छलफल भइरहेको उनको भनाइ थियो।

अघिल्लो लेख भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने
अर्को लेख बझाङ पहिरो : सुदूरपश्चिम सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँ दिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ महिला पक्राउ

२०८२ जेष्ठ १३, मंगलवार १०:०० गते
कैलालीसमाचार

कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद

२०८२ चैत्र ४, बुधबार १०:२३ गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट ५६ लाख ८३ हजारको अवैध सामान बरामद

२०८२ आश्विन २, बिहीबार १०:३४ गते
कैलाली

ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन

२०८१ कार्तिक २९, बिहीबार १७:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?