यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा जेनजी समूहका युवाहरूले सार्वजनिक उठबस गर्दै आत्मिक प्रतिबद्धता व्यक्त गरे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा जेनजी समूहका युवाहरूले सार्वजनिक उठबस गर्दै आत्मिक प्रतिबद्धता व्यक्त गरे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा जेनजी समूहका युवाहरूले सार्वजनिक उठबस गर्दै आत्मिक प्रतिबद्धता व्यक्त गरे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १७, शनिबार १५:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर : कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक क्षेत्रमा उठबस गरेका छन्।

शुक्रबार साँझ झन्डै ३० किशोर तथा युवा झलारी बजारमा १० पटक उठबस गरेका थिए।

शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका जेनजीका प्रतिनिधिहरूले विगतमा भएका गल्ती र कमजोरी महसुस गर्दै कान समातेर उठबस गरे।

मुलुक निर्वाचनमय भएको समयमा जेनजी समूहले गरेको यस्तो गतिविधिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनीहरूले भदौ २३ र २४ गतेको आन्दोलनमा भएका कमजोरी स्विकार्दै, आगामी निर्वाचनपछि सडक आन्दोलनमा फेरी सक्रिय हुने संकेत दिएका छन्।

मिराज ढुंगाना समर्थक कञ्चनपुर क्षेत्र–२ का स्वतन्त्र उम्मेदवार हरिसबहादुर भट्टले भ्रष्टाचार गर्ने नेताहरूले माफी नचाहेकाले झलारीमा उठबस भएको जानकारी दिए। आगामी दिनमा मुलुकको व्यवस्था परिवर्तनका लागि फरक ढङ्गले अघि बढ्ने उनले उल्लेख गरे।

देशभर विभिन्न क्षेत्रबाट उम्मेदवारहरू चुनावी मैदानमा होमिरहेका छन्। तर ढुंगाना समर्थक स्वतन्त्र उम्मेदवार भट्ट मतदाताहरूलाई मत दिनुको साटो विवेक प्रयोग गरेर मतदान नगर्न सुझाएका छन्।

भोट दिए देशको विद्यमान व्यवस्था परिवर्तनका लागि सदनबाट आवाज उठाउन सकिने भए पनि, भोट नदिए पुनः सडक आन्दोलनबाट व्यवस्था परिवर्तनका लागि सङ्घर्ष गर्ने उहाँको चुनावी एजेन्डा रहेको छ।

पहिले जेनजी आन्दोलन भए पनि माग पूरा नभएको भन्दै, देशको व्यवस्था परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारी दिएको तर मत नखसाल्न समेत आग्रह गरिएको छ। दलीय उम्मेदवारलाई विजयी गराए पनि सडक आन्दोलन मार्फत मुलुकको व्यवस्था फेरिने चेतावनी समेत दिइएको छ।

अघिल्लो लेख सेती अस्पतालको १० तले भवनको योजना अलपत्र, ३० करोड बजेट फिर्ता
अर्को लेख नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

२०८१ श्रावण १९, शनिबार ०९:२८ गते
कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुल्ला

२०८१ कार्तिक ८, बिहीबार १६:५४ गते
बैतडीसमाचार

बैतडीमा १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ

२०८२ जेष्ठ १६, शुक्रबार ११:०४ गते
राजनीति

पूर्व मन्त्री पदम राईको निधन

२०८१ मंसिर ९, आईतवार ०८:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?