यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १७, शनिबार १६:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपालले झन्डै ५ वर्ष अघि देशको नक्सामा अद्यावधिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका बासिन्दा आउँदो फागुन २१ गतेको चुनावमा पनि नसमेटिने भएका छन् ।

नेपालले २०७७ सालमा सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको भए पनि त्यहाँका बासिन्दाले अझै मतदानमा सहभागी हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार नक्सामा थपिएका बस्तीका बासिन्दाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता परिचयपत्र बनाएका छैनन् । यी कागजात बिना मतदानमा सहभागी हुन पाइँदैन । भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रका बासिन्दाले भारतीय नागरिकता र रासन कार्ड लिएका पाइएको ब्यास गाउँपालिकाले जनाएको छ ।

भारतीय सेनाको प्रत्यक्ष निगरानीमा रहेको त्यस क्षेत्रमा नेपालीहरू सजिलै आवातजावात गर्न पाउँदैनन् । निर्वाचन आयोगले कालापानी क्षेत्रका नजिक पर्ने छाङ्गरू र टिङ्करमा दुई वटा मतदान केन्द्र तोकेको थियो तर ती क्षेत्रका बासिन्दा जाडो यामम जिल्ला सदरमुकाम खलङ्गामा बस्ने भएकाले अस्थायी मतदान केन्द्र पनि खलङ्गामै सारिएको छ ।

नेपालले सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने यी क्षेत्र नेपालको भू–भाग रहेको दाबी गर्दै आएको छ । सन् १९६० मा भएको भारत–चीन युद्धपछि यो क्षेत्रमा भारतीय सेनाको उपस्थिति रहेको छ ।

अघिल्लो लेख कञ्चनपुरमा जेनजी समूहका युवाहरूले सार्वजनिक उठबस गर्दै आत्मिक प्रतिबद्धता व्यक्त गरे
अर्को लेख सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

वैशाखमा गाडी दुर्घटनामा परेर दुई सय ४५ जनाको ज्यान गयो

२०८२ जेष्ठ १६, शुक्रबार १३:४० गते
राष्ट्रिय

झापामा नेपाल प्रहरीका सइ मृत भेटिए

२०८१ फाल्गुन ४, आईतवार ११:५३ गते
राजनीति

संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल

२०८२ बैशाख १८, बिहीबार १३:३२ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाको टेक्सासमा बाढी अपडेट : ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो

२०८२ असार २४, मंगलवार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?