यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीकी एक किशोरीसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीकी एक किशोरीसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसमाचार

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २६, बिहीबार १५:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :धनगढीकी एक किशोरीसहित २ जना पक्राउ परेका छन।

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।

जिल्लाको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २६ वर्षका कृष्ण राना, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश राना र कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने १८ वर्षीय किशोरी पक्राउ परेका हुन्। उनीहरुको साथबाट एक दशमलव ९१ ग्राम लागु औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो
अर्को लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

स्कटल्याण्डविरुद्ध नेपाल बलिङ गर्दै

२०८२ जेष्ठ १९, सोमबार १५:३९ गते
राजनीति

एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक

२०८१ फाल्गुन २८, बुधबार १०:०१ गते
बैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला

२०८१ असार १९, बुधबार २१:०२ गते
कञ्चनपुर

कञ्चनपुरको भीमदत्तबाट अवैध माछा बरामद

२०८१ श्रावण १७, बिहीबार १७:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?