यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २३, बुधबार १३:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक र सरकारका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।

प्रदेशमा सरकार फेरबदलसँगै दुवै जनाले पदबाट राजीनामा दिएका हुन् ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार ३ गते विक र शाहीलाई क्रमशः आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।

दुवै जनाले हिजो नै मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा पत्र बुझाएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

वर्तमान सरकारले मुख्य न्यायाधिवक्ता सम्भवतः आजै नियुक्त गर्न सक्ने बताइएको छ ।

अघिल्लो लेख आज सुदूरपश्चिमका रानाथारु समुदायले तीज पर्व मनाउँदै
अर्को लेख साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

शारदा माविमा पूर्व विद्यार्थी तदर्थ समिति गठन, यसवर्ष ‘सुवर्ण जयन्ती’ मनाइने

२०८२ कार्तिक २९, शनिबार १७:१५ गते
कैलालीसमाचार

कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द

२०८२ भाद्र २६, बिहीबार १०:२६ गते
कैलाली

कैलारीको महामाया फर्निचरमा आगलागी हुँदा पाँच लाखको क्षति

२०८२ बैशाख ११, बिहीबार १२:०६ गते
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु

२०८१ मंसिर १५, शनिबार २०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?