यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गृहमन्त्रीले राजिनामा दिन्नन, संसदमा पेलेर जानु पर्छ : ओली देउवाको निष्कर्ष
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गृहमन्त्रीले राजिनामा दिन्नन, संसदमा पेलेर जानु पर्छ : ओली देउवाको निष्कर्ष
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

गृहमन्त्रीले राजिनामा दिन्नन, संसदमा पेलेर जानु पर्छ : ओली देउवाको निष्कर्ष

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार १३:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।

बालुवाटरमा विवादमा तानिएको गृहमन्त्री रमेश लेखक तथा दुबै पार्टीका शिर्ष नेताहरु सहित भएको छलफलमा गृह मन्त्रीले संसदमा जवाफ दिने, राजिनामा दिनु नपर्ने निष्कर्षसहित सकिएको जनाईएको छ ।

बैठकका विषयमा प्रतिक्रिया दिदैँ नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नू राम्रो नभएको भन्दै गृह मन्त्रीलाई प्रस्ट पार्न दिने मौका दिन प्रतिपक्षहरुलाई आग्रह गर्ने बताए ।

उनले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’

बर्तौलाले बालुवाटर छफलफलपछि सत्तापक्षले आज सदनमा पेलेरै जाने संकेत गरेका छन् । हिजो प्रतिपक्षकै माग अनुसार संसद स्थगित भएको भन्दै आज भने सदन चल्न दिनु पर्ने बताए ।

उनले भने‘हिजो प्रतिपक्षको माग अनुसारनै संसद स्थगित भयो तर, आज हामी अगाडि बढ्ने कुरामा उहाँहरुले सहयोग गर्नुपर्छ। आर्थिक सर्वेक्षण आज पेस गर्नैपर्ने हुन्छ। भोलि बजेट ल्याउनुपर्नेछ। गृहमन्त्रीज्यूले बोल्छु भन्नुभएको छ, उहाँलाई बोल्ने वातावरण बनाउन प्रतिपक्षीले सहयोग गर्नुपर्छ।’

अघिल्लो लेख राजीनामा नदिने अडानमा गृहमन्त्री लेखक, संसदमै जवाफ दिएर चोखिने दाउ
अर्को लेख कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो
  • पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

एनआरएनए जोहोरको पाँचौ अधिबेशन सप्पन्न, अध्यक्षमा श्रेष्ठ र सचीवमा गिरि

२०८२ असार २३, सोमबार १४:०४ गते
राष्ट्रिय

रामेछाप–काठमाण्डौं उडान बन्द, बिरामीहरु समस्यामा

२०८१ मंसिर ११, मंगलवार ११:१६ गते
राष्ट्रियसमाचार

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्मका लागि सबै सेवा बन्द

२०८२ असार २०, शुक्रबार १४:५० गते
राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछाने काठमाण्डौं जिल्ला अदालतमा उपस्थित

२०८१ पुष २८, आईतवार ११:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?