यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजीनामा नदिने अडानमा गृहमन्त्री लेखक, संसदमै जवाफ दिएर चोखिने दाउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजीनामा नदिने अडानमा गृहमन्त्री लेखक, संसदमै जवाफ दिएर चोखिने दाउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राजीनामा नदिने अडानमा गृहमन्त्री लेखक, संसदमै जवाफ दिएर चोखिने दाउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार १३:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नहुने अडानमा सत्ता गठबन्धन उभिएको छ ।

आज बिहान बालुवाटारमा गृहमन्त्री लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा गृहमन्त्रीले राजीनामा नदिने पक्षमा दुबै नेता एक भएका हुन् ।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लेखकको राजीनामा नआउने जानकारी दिए । उनले संसदमै आफूमाथि उठेका प्रश्नको जवाफ गृहमन्त्रीले दिने बताए ।

मंगलबार गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिपक्षी दलले संसद अवरोध गरेका थिए । आज पनि राजीनामाको माग गर्दै संसद चल्न नदिने विपक्षी दलहरुले जनाएका छन् । बिहानैदेखि सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेले संसदका सबै दलका प्रमुख सचेतकसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

अघिल्लो लेख प्रधानमन्त्री ओलीसँगको छलफलमा देउवा र लेखक
अर्को लेख गृहमन्त्रीले राजिनामा दिन्नन, संसदमा पेलेर जानु पर्छ : ओली देउवाको निष्कर्ष
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

समाचार

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४, बिहीबार ११:२० गते
राष्ट्रिय

आज बेलुकीदेखि मनसुन सक्रिय हुने

२०८१ आश्विन ७, सोमबार १३:०४ गते
खेलकुदसमाचार

महिला खेलाडीको सहयोगका लागि फिफाले सुरु गर्‍यो फिमेल हेल्थ प्रोजेक्ट

२०८३ जेष्ठ १९, मंगलवार १०:४९ गते
कैलालीसमसामयिक/राेचकसाहित्य

धनगढीमा तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’ सम्पन्न

२०८१ मंसिर ४, मंगलवार १९:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?