यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार ०९:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लामा पनि महसुस भएको छ ।

पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ । २०८० साल कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प जाँदा एक सय ६० जनाको ज्यान गएको थियो ।

गएको शनिवार बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

अघिल्लो लेख बैङ्कमा लगानी गर्ने पैसा थुप्रियो तर कर्जा माग्ने भएनन्
अर्को लेख सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

२०८१ मंसिर ३, सोमबार ११:४६ गते
राजनीतिराष्ट्रियसमाचार

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

२०८२ भाद्र २६, बिहीबार १०:१७ गते
राष्ट्रिय

भाइटीकाको साइत ११:३७ बजे

२०८१ कार्तिक १२, सोमबार १९:३१ गते
राष्ट्रिय

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ

२०८१ कार्तिक २८, बुधबार १५:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?