यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार ०९:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :सीरियामा पूर्वराष्ट्रपति बसर अल असद समर्थक समूहले नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण गरेको छ।

विद्रोही समूहको आक्रमणमा १४ सुरक्षाकर्मी मारिएका छन्। आक्रमणमा अरु १० जना घाइते भएका छन्। असद समर्थक समूहले तार्तुस पोर्ट क्षेत्रमा आक्रमण गरेको हो। सीरियाको कुख्यात सैदनाया जेलसँग सम्बन्धित एक अधिकारीलाई गिरफ्तार गर्न गएका गृह मन्त्रालयका सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएको हो।

सीरियामा दुई हप्ताअघि विद्रोही समूह हयात अल–तहरीरले असदको शासन अन्त्य गराएको थियो।

यसैबीच, रुसले युक्रेनका ऊर्जा केन्द्रहरुलाई लक्षित गरी भीषण आक्रमण गरेको छ । युक्रेनमा क्रिसमस मनाइरहेका बेला रुसले १ सय ८४ वटा मिसाइल तथा ड्रोन आक्रमण गरेको हो।

रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गरेर ऊर्जा केन्द्रहरुलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ।

खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, जाइटोमिर, इभानो–फ्रान्किभस्क र जापोरिझियामा कयौँ मिसाइलहरु प्रहार भएको युक्रेनी अधिकारीले जनाएका छन्। रुसले प्रहार गरेका ५२ वटा ड्रोन भने युक्रेनी हवाई रक्षा प्रणाली निष्क्रिय बनाएको छ।

उता रुसको कुस्र्क क्षेत्रको लगोभ सहरमा युक्रेनी गोलाबारीमा चार जनाको मृत्यु भएको छ। आक्रमणमा अरु पाँच जना घाइते भएको उक्त क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जेण्डर खिन्स्टाइनले बताए।

अघिल्लो लेख जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
अर्को लेख धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो

२०८१ चैत्र ३, आईतवार १०:४५ गते
अन्तर्राष्ट्रिय

दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

२०८१ श्रावण १३, आईतवार ०९:०८ गते
अन्तर्राष्ट्रिय

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

२०८१ श्रावण २०, आईतवार ०७:५५ गते
अन्तर्राष्ट्रियसमाचार

अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

२०८२ भाद्र २२, आईतवार १७:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?