यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ८, मंगलवार १५:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको एक गाउँका स्थानीयले तीन लाख रुपियाँ आफ्नै लगानीमा कटैनी नदीमा काठे पुल निर्माण गरेका छन्।

कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका स्थानीयले काठे पुल निर्माण गरेका हुन्।

गत भदौमा आएको बाढीले नदीमा रहेको पुरानो काठे पुल बगाएको थियो। पुल बगेपछि ओहोरदोहोरमा समस्या भएकाले गाउँवासीले काठको पुल बनाएको स्थानीय जिया चौधरीले जानकारी दिए।

उनले सो ठाउँमा पक्की पुल निर्माणका लागि डेढ दशकदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरेका छन्।

बाढीले पुल बगाउँदा महत्त्वपूर्ण कृषि सडकमा ओहोरदोहोर ठप्प भएको थियो। धान काटेर भित्र्याउने बेला आएकाले गाउँवासीले आफ्नै लागतमा आफै काठको पुल बनाएको जनाइएको छ।

अघिल्लो लेख भारतीय नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते
अर्को लेख बैतडीमा आगलागीबाट ३५ लाखको क्षति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीका एक जना अतरियाबाट बेपत्ता, आफन्तको उजुरीमा तीन जना पक्राउ

२०८२ आश्विन ९, बिहीबार १३:३६ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ

२०८१ फाल्गुन ११, आईतवार ०९:३२ गते
कैलालीसाहित्य

डा. कमलीको शब्दमा रहेको ‘गीता ज्ञान भजन’ सार्वजनिक

२०८२ असार १६, सोमबार ०९:४४ गते
कैलाली

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

२०८१ कार्तिक ५, सोमबार १५:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?