यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १३, बुधबार १०:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा ११ विद्यार्थी संगठनहरुले संगठन दर्ता गरेका छन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत चैत २७ गते हुने निर्वाचनको लागि मंगलबार केएमसीमा ११ विद्यार्थी संगठन दर्ता भएका हुन्।

दर्ता गरिएका संगठनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), स्वतन्त्र विद्यार्थी एकता समूह, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), अखिल क्रान्तिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (क्रान्तिकारी बैध) र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (छैठौं)ले संगठन दर्ता गरेका स्ववियु निर्वाचन अधिकृत कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा सह क्याम्पस प्रमुख तर्कराज भट्टले जानकारी दिए।

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
अर्को लेख सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

शिक्षकसँगको सहमति पूरा गर्न सरकारले बहाना नबनाओस् भनेर सदनको अवरोध हटायौँ : प्रचण्ड

२०८२ असार ९, सोमबार ११:०८ गते
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

२०८१ माघ २२, मंगलवार ०९:४६ गते
राजनीतिसमाचार

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी विजयी

२०८२ फाल्गुन २३, शनिबार १४:५८ गते
राजनीतिसमाचार

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौती : मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनू

२०८२ असार ६, शुक्रबार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?