यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्मचारी सञ्चय कोष धनगढीले मनायो ६३औं वार्षिकोत्सव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्मचारी सञ्चय कोष धनगढीले मनायो ६३औं वार्षिकोत्सव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कर्मचारी सञ्चय कोष धनगढीले मनायो ६३औं वार्षिकोत्सव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३१, सोमबार १४:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ ।

सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्सालले सञ्चयकोषलाई प्रविधिमैत्री बनाउन आग्रहसहित यसको पहुँच विस्तार गर्न सुझाव दिएका छन् ।

कर्मचारीको अवकाशपछि सञ्चय कोषले एकमुष्ट रुपमा सञ्चय कोष भुक्तानी दिने गरेको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताए ।

नेपालमा पाँच लाख ५० हजार बचतकर्ताको छ खर्ब (नेपालको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत) रकम कर्मचारी सञ्चय कोषले परिचालन गरिरहेको जनाइएको छ ।

कर्मचारीको अवकाशपछिको जीवनलाई सहज बनाउने उद्देश्यका साथ नेपालमा २०१९ सालमा कर्मचारी सञ्चयकोषको स्थापना भएको थियो । धनगढीमा शाखा कार्यालय भने २०६१ सालमा स्थापना भएको हो । यो शाखाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कर्मचारीलाई सेवा प्रदान गर्दै आएको छ ।

अघिल्लो लेख सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै
अर्को लेख आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो
  • पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

२०८१ श्रावण ५, शनिबार १७:१५ गते
कैलालीसमाचार

युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ

२०८२ मंसिर २५, बिहीबार १३:०६ गते
कैलाली

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ श्रावण १०, बिहीबार १६:११ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८२ असार १, आईतवार १०:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?