यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २५, बिहीबार १३:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः युवकको ह*त्या आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका –६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार चौधरीलाई बर्दिया र कैलाली प्रहरीको सयुक्त टोलीले कैलारी गाउँपालिका वडा नम्बर २ मदराबाट पक्राउ गरेको हो। मदरास्थित खाली घरमा सुतेको अवस्था चौधरी पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताए।

‘पक्राउ परेका चौधरी बर्दियाको राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारू रेस्टुरेन्टमा भएको गोलीकाण्डका मुख्य अभियुक्त हुन्,’ उनलाई प्रहरीले बुधवार दिउँसो ३ बजेको समयमा खाली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो,ु प्रहरी निरीक्षक बिष्टले भने। गत आइतबार उक्त रेस्टुरेन्टमा भएको गोली प्रहारबाट दाङको तुलसीपुर–६ का २८ वर्षीय निरज चौधरीको हत्या भएको थियो।

हत्यापछि बर्दियाबाट फरार भएका चौधरीको साथबाट पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् काँग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन्।

अघिल्लो लेख सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढ्यो
अर्को लेख डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

एसईईको पुरक परीक्षा साउन २३ देखि ३१ गतेसम्म

२०८१ असार १७, सोमबार १०:०६ गते
राजनीतिसमाचार

चितवनले मलाई मात्र नभइ सिङ्गाे देशलाई न्याय गर्छ : सभापति लामिछाने

२०८२ पुष ५, शनिबार १४:३३ गते
समाचार

स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना

२०८१ चैत्र ४, सोमबार १६:१९ गते
राष्ट्रियसमाचार

५०० किलो गाँजासहित १० जना पक्राउ

२०८२ माघ १६, शुक्रबार १०:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?