यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमसामयिक/राेचक

नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १६, बुधबार १९:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ ।रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताएका छन् ।

‘राष्ट्रिय विभूति वीर अमरसिंह थापाको २०८औँ स्मृति दिवसका’ अवसरमा आयोजित कार्यक्रममा उनले थापासहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्‍याउने सबै वीरवीरगङ्गानाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको स्पष्ट पारेका छन् ।

मन्त्री राईले भने, “नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्त्वपूर्ण छ । राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ । मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो ।”

उनले आज राष्ट्र र राष्ट्रियताको सवालभन्दा व्यक्तिगत इच्छा र चाहानामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाल एकीकरणका बेलामा तत्कालीन अङ्ग्रेजसँगको लडाइँमा बडाकाजी थापाले ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिएको अभिव्यक्ति नेपाली समाजमा निकै चर्चित छ ।

अघिल्लो लेख सुदूरपश्चिममा गहुँको आयात बढ्यो
अर्को लेख काठमाडौंमा झडप हुँदा एक जनाको मृत्यु, ६ घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

देशभर ९८ प्रतिशत रोपाइँ सकियो

२०८१ भाद्र १, शनिबार १२:३८ गते
राष्ट्रिय

६५ वर्षमा दुलाहा बने सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री थापा

२०८१ मंसिर ३०, आईतवार १०:१७ गते
राष्ट्रिय

नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

२०८१ श्रावण २३, बुधबार १८:४५ गते
राष्ट्रिय

काठमाण्डौंमा आज यस वर्षकै कम तापक्रम मापन

२०८१ मंसिर २८, शुक्रबार ०७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?