यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ११, मंगलवार १९:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन । प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।

ओली र देउवाले बोल्ने बेला नाराबाजी गर्नेहरु प्रायःको पहिचान भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक जना माओवादी कार्यकर्ता छन् भने अर्को राजावादी रहेको पाइएको छ । उनीहरुले ओली र देउवाविरुद्ध आपत्तिजनक नाराबाजीसमेत गरेका थिए ।

गुप्तचर स्रोतका अनुसार कार्यक्रमस्थल एकै ठाउँमा जम्मा भएर होहल्ला र नाराबाजी गर्नेहरुको भिडिओबाट पहिचान गर्दा अधिकांश राजावादी र केही माओवादी कार्यकर्ता पाइएका छन् । एक जना माओवादी कार्यकर्ता मिडियामा समेत नेता चाहिएन भनेर नारा लगाएको बताएको आधारमा समातिएका छन् ।

नारा लगाउनेहरुले बालेन हाइ हाइ भनेका थिए । आयोजक संस्थाले नाराबाजी गर्नेहरु धेरैजसो सुदूरपश्चिमका नरहेको दाबी गरेको छ । उनीहरुले कार्यक्रम विथोल्न घुसपैठ गरेको आरोप आयोजकको छ । नेपालप्रेसबाट

अघिल्लो लेख शेयर बजार १ सय ११ अङ्कले घटेर २८ सय विन्दुभन्दा तल
अर्को लेख कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

आयोगद्वारा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान

२०८२ जेष्ठ १८, आईतवार ११:०८ गते
राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

२०८१ श्रावण ७, सोमबार ०८:५६ गते
images
राष्ट्रियसमाचार

आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाइँदै

२०८१ असार १४, शुक्रबार १५:४५ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु

२०८१ कार्तिक २२, बिहीबार १५:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?