यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तराईमा अझै केही दिन हुस्सु लाग्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तराईमा अझै केही दिन हुस्सु लाग्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

तराईमा अझै केही दिन हुस्सु लाग्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १८, बिहीबार ०९:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् ।

भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ ।

तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ । बाक्लो हुस्सु र स्याँठका कारण अत्यावश्यक काम परेर घरबाहिर निस्कनुपर्नेलाई सास्ती भएको छ ।

केही दिनदेखि बिहानपख तराईका धेरैजसो ठाउँमा हुस्सु र उपत्यका तथा बेँसी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ ।

आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी अरु भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख २५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान
अर्को लेख सन् २०२४ मा साढे एघार लाख पर्यटक नेपाल भित्रिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमिको हत्या

२०८१ माघ २१, सोमबार १०:१४ गते
राष्ट्रिय

बस दुर्घटनामा २ जनाको मृत्यु, २६ घाइते

२०८१ भाद्र १३, बिहीबार १६:४० गते
राष्ट्रियसमाचार

तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

२०८२ आश्विन १३, सोमबार १३:२७ गते
राष्ट्रियसमाचार

कोशी प्रदेश सांसदहरू चढेको गाडी दुर्घटना

२०८२ जेष्ठ ५, सोमबार १५:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?