यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको विपत् प्रतिकार्य कार्ययोजना तयार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको विपत् प्रतिकार्य कार्ययोजना तयार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको विपत् प्रतिकार्य कार्ययोजना तयार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार २०:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ तयार पारेको छ।

वर्षा याममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, दुर्घटनालगायत विभिन्न प्रकोपलाई दृष्टिगत गरी प्रकोप पूर्व अपनाइने सावधानीका उपायहरु, खोज तथा उद्धार, प्रभावितलाई राहत वितरणका आधारभूत विषयलाई समेटेर प्रदेश मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना तयार पारिएको हो।

कार्य योजनामा विपत् पश्चात् गर्न सकिने मानवीय सहयोग एवम् पुनःनिर्माण र पुनस्र्थापनाको क्षेत्रमा गर्न सकिने आधारभूत विषय पनि समावेश गरिएको छ।

विपत् प्रतिकार्य कार्ययोजना स्वीकृत भइहसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताएका छन् ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजनाको मुख्य उद्देश्य यस प्रदेशमा मनसुन अवधिभर हुन सक्ने सम्भावित प्रकोपहरुको आँकलन गरी आवश्यक तयारी तथा प्रतिकार्यका लागि न्यूनतम आधार तयार गर्ने रहेको जनाइएको छ।

विपत् जोखिम न्यूनीकरण र प्रतिकार्यका सम्पूर्ण क्रियाकलाप प्रभावकारी बनाउने, विपत् जोखिम तथ्याङ्कको आधारमा यसवर्षको सम्भावित जोखिम आँकलन गर्ने, विपतबाछ प्रभावित हुन सक्ने जनसङ्ख्याको पूर्वानुमान र सोको लागि तयारी गर्ने कार्ययोजनाको उद्देश्य छ।

सम्बन्धित विषयगत क्षेत्रको मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना अद्यावधिक गरी एकीकृत गर्ने र विपत्को क्षति कम गर्न स्थानीय तहको विपत् व्यवस्थापन कार्यमा सहयोग गर्ने जनाइएको छ।

प्रदेशमा यसवर्ष मनसुनजन्य विपत्तिका घटनाबाट ५३ हजार ३६२ घरधुरीका दुई लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

अघिल्लो लेख डोटीमा गहुँको उत्पादन घट्यो
अर्को लेख राष्ट्रपति पौडेलद्वारा सरकार गठनका लागि कानुनविद्‍सँग परामर्श
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीकी २२ वर्षीया हिमश्वेता पहिलो प्रयासमै अधिकृत

२०८१ कार्तिक ९, शुक्रबार ११:४० गते
कैलाली

कैलालीमा मोटरसाइकलसहित पाचँ लाख बराबरको अबैध सामान बरामद

२०८१ कार्तिक २५, आईतवार १४:३७ गते
कैलाली

प्रहरीको आचरण, व्यवहार सुधार्छु : एसपी राणा

२०८२ बैशाख ३०, मंगलवार १८:३७ गते
बझाङस्वास्थ्य-शिक्षा

बझाङका युवा किसन बहादुर बोहराद्वारा जन्मदिनका अवसरमा विद्यार्थीलाई १ सय झोला वितरण

२०८२ मंसिर १२, शुक्रबार २०:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?