यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य बहुमुखी क्याम्पस र आध्यात्मिक विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य बहुमुखी क्याम्पस र आध्यात्मिक विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

ऐश्वर्य बहुमुखी क्याम्पस र आध्यात्मिक विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १९, सोमबार २१:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी— ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढी, नेपाल र आध्यात्मिक विश्वविद्यालय, दिल्ली, भारतबीच आपसी सहकार्यका लागि समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। पूर्वीय दर्शनका मूल्य र मान्यतामा आधारित भई विद्यार्थीहरूको समग्र विकासका लागि आध्यात्मिकता तथा नैतिक शिक्षामा जोड दिँदै आइरहेको आध्यात्मिक विश्वविद्यालयसँग सहकार्य गर्ने उद्देश्यले उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

समझदारी पत्रमा आध्यात्मिक विश्वविद्यालयका प्रतिनिधि पि. बि. के. सुमन भारती र ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेश पन्तले हस्ताक्षर गरी एक–अर्कालाई हस्तान्तरण गर्नुभएको थियो। यस सहकार्यबाट शैक्षिक आदान–प्रदान, संयुक्त कार्यक्रम सञ्चालन तथा विद्यार्थीहरूको व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

उक्त अवसरमा आध्यात्मिक विश्वविद्यालयका प्रमुख वक्ता पि. बि. के. अमोल कुमारजीले ‘आधुनिकता र जीवन दर्शन’ विषयमा विशेष प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले आधुनिक जीवनशैली र आध्यात्मिक मूल्यबीच सन्तुलन आवश्यक रहेकोमा जोड दिनुभयो।

क्याम्पस प्रमुख नरेश पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थी तथा प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई ज्ञानवर्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ
अर्को लेख निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

साहित्य

रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक

२०८१ मंसिर २०, बिहीबार १४:५१ गते
अर्थ-वाणिज्यराष्ट्रिय

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

२०८१ मंसिर ४, मंगलवार ०७:४० गते
राष्ट्रियसमाचार

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

२०८२ कार्तिक ४, मंगलवार ११:५३ गते
समाचारस्वास्थ्य-शिक्षा

एसपीएका क्याम्पस प्रमुख योगराज ‘एजुकेसन लिडर अवार्ड २०२४’ बाट पुरस्कृत

२०८१ आश्विन २१, सोमबार १५:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?