यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २५, आईतवार १०:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।

यसका लागि प्रक्रिया सुरु भइसकेको प्रदेशको सामाजिक विकासमन्त्रालयले जनाएको छ। प्रदेश सरकारको छात्रवृत्तिमा हाल ३५ जना विद्यार्थीले एमबीबीएसको अध्ययन गरिरहेका छन्। प्रदेश सरकारले हरेक वर्ष ९ जनाका दरले हालसम्म ३५ जनालाई छात्रवृत्ति दिएर चिकित्सा शास्त्र संकायतर्फ स्नातक अध्यापन गराइरहेको छ।

एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क प्रदेश सरकारले छात्रवृत्तिका रूपमा तिर्ने गरेको छ। अध्ययनरत ३५ जनामध्ये २७ छात्र र ८ छात्रा छन्। उनीहरू देशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत छन्। एमबीबीएस अध्ययन पूरा गरेपछि उनीहरूले दुई वर्ष अनिवार्य रूपमा प्रदेशमै सेवा गर्नुपर्ने सर्त रहेको सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत गोपालदत्त जोशीले बताए।

सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

प्रतिस्पर्धीबाट मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्तिका लागि सामाजिक विकास मन्त्रालयले छनोट गर्दै आएको छ। छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई प्रतिवर्ष १० लाख रुपैयाँका दरले पाँच वर्षसम्म निरन्तर छात्रवृत्ति रकम प्रदान गरिँदै आएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख पशु कल्याणका नियम कागजमै सीमित
अर्को लेख धनगढीको एक होटेलमा आगलागी हुँदा साढे ४ लाखको क्षति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरका थारु बस्ती सखिया नाचमा झुम्दै

२०८१ आश्विन २१, सोमबार १७:०१ गते
कैलाली

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

२०८१ श्रावण १७, बिहीबार १०:५६ गते
कैलाली

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो, १५ जना भन्दा धेरै घाइते

२०८१ चैत्र १७, आईतवार १०:२८ गते
बाजुरा

बाजुराको बल्दे–अम्कोट सडक मर्मत

२०८१ भाद्र १०, सोमबार १८:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?