यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १९, सोमबार १६:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारको वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत न्यौपाने, सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ र २३ थान मोबाइलसहित पक्राउ गरेको हो ।

तीनैजना कर्मचारी तथा अरू केही शंकास्पद व्यक्तिका समेत मोबाइल सेट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारको टोली खटिएको हो ।

अनुगमनका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार घुस, उनकै घर्राबाट स्रोत नखुलेको ४० हजार ३ सय ५० रुपैयाँ र उनको साथबाट ९६ हजार ७० रुपैयाँ गरी १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद भएको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै नासु रिजालले सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८ सय ४८ गरी ३८ हजार ८ सय ४८ रुपैयाँ बरामद भएको छ । यो सबै रकम अधिकृत न्यौपाने, नासु रिजाल र सहयोगी पुडासैनीको मिलेमतोमा घुस लिएको र बाँडफाँट हुनुअगावै अख्तियारले नियन्त्रणमा लिएको हो ।

अघिल्लो लेख प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
अर्को लेख ऐश्वर्य बहुमुखी क्याम्पस र आध्यात्मिक विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य क्याम्पसलाई र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजियो- क्याम्पस प्रमुख भट्ट

२०८१ कार्तिक १७, शनिबार १४:५६ गते
राजनीतिसमाचार

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी विजयी

२०८२ फाल्गुन २३, शनिबार १४:५८ गते
राष्ट्रिय

फलामको रड प्रहार गरी श्रीमतीको हत्या

२०८१ श्रावण १५, मंगलवार ००:३९ गते
राष्ट्रिय

सौर्य एयरका घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै

२०८१ श्रावण ९, बुधबार १६:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?