यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमबाट धेरैपछि राष्ट्रिय युवा परिषद् केन्द्रीय समिति सदस्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमबाट धेरैपछि राष्ट्रिय युवा परिषद् केन्द्रीय समिति सदस्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट धेरैपछि राष्ट्रिय युवा परिषद् केन्द्रीय समिति सदस्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २२, मंगलवार १३:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :सुदूरपश्चिम प्रदेशका युवा नेता जय धामी राष्ट्रिय युवा परिषद् राष्ट्रिय युवा परिषद्को केन्द्रीय समिति सदस्य मा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालय, नेपालद्वारा गरिएको चयन प्रक्रियामार्फत उहाँ यस कार्यकालका लागि परिषद् सदस्यमा नियुक्त भएका छन्। यस नियुक्तिसँगै पछिल्ला केही समयदेखि कमजोर रहेको सुदूरपश्चिम प्रदेशको युवाको प्रतिनिधित्व राष्ट्रिय तहमा पुनः सुनिश्चित भएको छ।

जय धामी हाल Youth Chamber of Commerce, Sudurpashchim Province का Provincial President तथा Trinyan का Founder President हुन्। उनी युवाको नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक सक्रियतामा निरन्तर संलग्न रहँदै आएका छन्।

नियुक्तिपछि प्रतिक्रिया दिँदै उनले भने, “यो जिम्मेवारी व्यक्तिगत उपलब्धिभन्दा पनि सुदूरपश्चिमका युवाको आवाज राष्ट्रिय नीतिगत तहमा पुर्‍याउने अवसर हो। म युवाको सशक्तिकरण र अवसर सिर्जनामा प्रतिबद्ध भएर काम गर्नेछु।”

यस नियुक्तिलाई प्रदेशका युवाहरूले सकारात्मक रूपमा लिएका छन् र यसले सुदूरपश्चिमका युवाका मुद्दाहरू राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै
अर्को लेख वीरगञ्जको कर्फ्यू बेलुकी ६ बजेसम्म लम्बियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने

२०८१ मंसिर २१, शुक्रबार ००:२९ गते
कैलालीसमाचार

कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]

२०८२ आश्विन २६, आईतवार १३:३६ गते
कैलाली

महायज्ञमा साढे चार करोडभन्दा बढी सङ्कलन

२०८१ फाल्गुन १, बिहीबार १४:१४ गते
राजनीति

परराष्ट्रमन्त्रीले सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

२०८१ भाद्र २, आईतवार १९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?