यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २७, आईतवार ११:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

फूलवारी (कैलाली) माघ २७ गते। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा आइतबार दिनभर विकास निर्माणका योजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा व्यस्त बन्नुहुने भएको छ।

धनगढी उपमहानगरपालिकाले निर्माण सम्पन्न गरेका तथा सुरु हुने योजनाको उद्घाटन र शिलान्यासमा सहभागिता रहने धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

उहाँ बिहान ९ बजेदेखि नै व्यस्त हुनुहुन्छ। नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले आयोजना गरेको लागुऔषध विरुद्धको पैदल यात्रामा सहभागी भए पश्चात उहाँ विकास आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुनुहुनेछ।

जस अन्तरगत धनगढी उमहानगरपालिका वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको भवन, १७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा रहेको जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन कार्यक्रम छ। आइतबार नै वडा नम्बर १६ मा रहेको बेहडाबाबा माद्यामिक विद्यालयको पक्की भवनको शिलान्यास कार्यक्रम रहेकोे छ।

माघ २५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन धनगढी आउनुभएका परराष्ट्रमन्त्री डा। राणा कैलालीका विभन्न कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आउनुभएको छ।

अघिल्लो लेख कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ
अर्को लेख टीकापुर अस्पतालमा सिकलसेलको उपचार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

अत्तरियामा अवैध काठसहित एक जना पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार १८:५२ गते
कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

डोटेली कविता : सु-दूर पश्चिम

२०८१ असार २१, शुक्रबार १०:०९ गते
कैलालीगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाढीले कैलालीको जनजीवन प्रभावित

२०८१ असार २४, सोमबार १०:०० गते
कैलाली

सुदूरको पहिरन र खानालाई समेट्दै धनगढीमा मनाइयो ‘एसपीए फुड फियस्टा’

२०८१ श्रावण १५, मंगलवार १८:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?