यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचारसुदूरपश्चिम प्रदेश

खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २२, मंगलवार १२:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी।बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् ।

पुस अन्तिम साता लागिसक्दा पनि हिउँदे वर्षा नहुँदा गहुँसहित हिउँदे तरकारी र फलफूलमा समेत प्रतिकूल असर पर्न थालेको हो ।

खडेरीका कारण खेतमा लगाइएको गहुँबाली सुक्दै गइरहेको सूर्नया गाउँपालिका–३ का किसान लक्ष्मी ऐरीले बताउइन्। यसैगरी, पाटन नगरपालिका–३ का किसान अम्बादत्त भट्टले गहुँबाली सुकेपछि अर्को वर्ष लगाउका लागि बिउसमेत नहुने चिन्ता बढेको बताए।

सिँचाइ सुविधा नभएका क्षेत्रमा खडेरीको असर बढी देखिएको किसानहरूको भनाइ छ । सिँचाइ अभावका कारण अधिकांश गहुँबाली सुकिसकेको र यस वर्ष उत्पादनमा निकै कमी आउने अवस्था देखिएको मेलौली नगरपालिका–२ सलेनाका किसान देवदत्त भट्टले बताए ।

यसैगरी, लामो समयसम्म खडेरी रहिरह्यो भने गहुँबाली केही सुकेको त केही बादरले नष्ट गर्दै जाँदा भोकमरी हुन सक्ने पाटन नगरपालिका–३ का किसान दिपकबहादुर चन्दले बताए । विशेषगरी पहाड र हिमालका उच्च लेकाली र हिमाली क्षेत्रमा सिँचाइ सुविधा नहुँदा गहुँबाली हुर्कन नसकेको किसानहरूको भनाइ छ ।

जिल्लामा करिब १५ हजार चार सय हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा नभएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । खडेरीका कारण सिँचाइ नभएका स्थानमा उत्पादनमा ह्रास आउने र खाद्यान्न आयातमा निर्भरता बढ्ने देखिएको उनले बताए ।

अघिल्लो लेख सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो
अर्को लेख सुदूरपश्चिमबाट धेरैपछि राष्ट्रिय युवा परिषद् केन्द्रीय समिति सदस्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

२०८१ मंसिर १८, मंगलवार ०९:५० गते
राजनीतिसमाचार

गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छः सभापति देउवा

२०८२ जेष्ठ १४, बुधबार १०:३३ गते
राष्ट्रिय

आमा, बहिनी र ज्वाइँलाई घुमाउन लगेका बुटवलका सुदीप आतंकवादी हमलामा मारिए

२०८२ बैशाख १०, बुधबार ११:२० गते
राजनीतिसमाचार

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

२०८२ पुष ११, शुक्रबार १२:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?