यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २३, आईतवार १६:५६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःमतदाता नामावलीमा नाम समावेश गर्ने समय घर्किंदै जाँदा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढेको छ ।

आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय कात्तिक मसान्तसम्म हो ।

अब ७ दिन मात्र समय बाँकी रहेकाले निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भिड लागेको हो। एकातिर सेवाग्राहीको भिड, अर्कोतिर निर्वाचन आयोगको सर्भर बारम्बार डाउन भएकाले सेवाग्राही भने मारमा परेका छन् । आइतबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा पुग्दा पटक–पटक सर्भर डाउन भएको देखियो । जसका कारण एक मिनेटमा हुने काम आधा घण्टासम्म सेवाग्राही कुरेर बस्नु परेको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलाली धनगढीका प्रमुख प्रेम राज भट्टले मतदाता नामावलीमा नाम समावेश गर्न आउनेको संख्या बढेको बताए । उनले अहिले सम्म ३ हजार जति नयाँ मतदाता कैलालीमा मात्रै थपिएको बताए ।

समस्याका बीच पनि सेवाग्राही मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएर आएको देखियो । केहिले ‘राम्रो उम्मेदवारलाई भोट दिन नाम दर्ता गर्न आएको बताएका छन् भने केहिले अहिलेको राजनैतिक परिर्वतन पछि आशा पलायर मतदान गर्न आएको बताए ।

एक पटक नाम दर्ता गरेकाहरूलाई दर्ताको लागि नआउन कार्यालयले आग्रह गरेको छ । ३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ । १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।

आयोगको बेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ । विवाह भएर अन्यत्र गएका, बसाइँसराइँ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पनि सकिने छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : बाले १० हजार जरिवाना
अर्को लेख डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

प्रदेशसमाचार

मुम्बईमा डीसीएकाे दाेस्राे खेल: पटेल क्रिकेट कोचिङ्ग सेन्टरसँग डीसीए पराजित

२०८२ माघ २७, मंगलवार २०:०६ गते
राष्ट्रिय

स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ

२०८१ श्रावण १०, बिहीबार १६:०६ गते
राष्ट्रियसमाचार

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै, मनसुन देशभर फैलन अझै हप्ता दिन लाग्ने

२०८२ जेष्ठ २८, बुधबार १०:४१ गते
अन्तर्राष्ट्रिय

गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी

२०८१ माघ ४, शुक्रबार १३:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?