यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पथलैयामा जेनजी प्रतिनिधि र प्रशासनका अधिकारीबीच वार्ता शुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पथलैयामा जेनजी प्रतिनिधि र प्रशासनका अधिकारीबीच वार्ता शुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

पथलैयामा जेनजी प्रतिनिधि र प्रशासनका अधिकारीबीच वार्ता शुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ५, शुक्रबार १६:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : बारामा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच वार्ता सुरु भएको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले अहिले पथलैयाको सशस्त्र प्रहरी गणमा दुवै पक्षबीच वार्ता जारी रहेको थाहाखबरलाई जानकारी दिए। उनले एक घण्टादेखि वार्ता जारी रहेको पनि बताए।

उक्त बैठकमा जेनजीका तर्फबाट सम्राट उपाध्याय, कपिल खरेल र कुर्णाल गिरीलगायतको उपस्थिति रहेको छ। यसैगरी सरकारी तहबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत वार्तामा सहभागी छन्।

वार्ता बुधवारदेखि तनाव त्यसको समाधानमा केन्द्रीत छ। बुधवार एमाले नेता महेश बस्नेतलगायत बारा जाने भएपछि जेनजीले उनको विरोधमा प्रदर्शन गर्दा स्थिति असहज बनेको थियो।

सो क्रममा एमालेका कार्यकर्ताले जेनजी प्रतिनिधिलाई कुटपीट गरेको भन्दै हिजो दोस्रो दिन पनि आन्दोलन गरेको थिए। यसरी कुटपीटको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
अर्को लेख सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

२०८२ असार २३, सोमबार २०:४८ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइनोले मनायो दोस्रो वार्षिकोत्सव, लोकसेवाका कक्षा सञ्चालन गर्ने घोषणा

२०८१ फाल्गुन ६, मंगलवार २१:१८ गते
अर्थ-वाणिज्यसमाचार

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

२०८२ चैत्र ८, आईतवार १२:२६ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ आज समान्य बढ्यो

२०८२ श्रावण १९, सोमबार ११:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?