यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २०, मंगलवार १०:४५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आउँदो आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नुहुने कार्यसूची छ । तर संसद्को अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच हिजो बेलुका भएको छलफल निष्कर्षविहीन भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल भए पनि आ–आफ्नो अडान यथावत् रहेकाले सहमति हुन नसकेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलबाट संसद् अवरोध हुँदै आएको छ ।

गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि राजीनामा दिनुपर्ने माग राखेर विपक्षी दलहरूले जेठ १३ र १४ को बैठक अवरोध गरेका थिए ।

जेठ १५ मा बजेट ल्याउन संसद् बैठकमा अवरोध नगरेका उनीहरुले आजको बैठकमा अवरोधलाई निरन्तरता दिने जनाएका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा एकमा बस्नेछ ।

अघिल्लो लेख गाडी बन्दको मौका छोपी बढी भाडा लिने चालक कारबाहीमा
अर्को लेख कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

युरो कप फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

२०८१ असार ३०, आईतवार १३:०६ गते
खेलकुदसमाचार

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

२०८२ जेष्ठ २५, आईतवार १२:१६ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

२०८२ फाल्गुन १२, मंगलवार १५:२९ गते
राष्ट्रियसमाचार

विराटनगरको देवकोटा चोकमा टायर बालेर प्रदर्शन

२०८२ भाद्र २४, मंगलवार ११:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?