यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १२ बुधबार
2026, Oct 28, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १२ बुधबार
2026, Oct 28, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २०, मंगलवार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्


धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

भजनी नगरपालिकाबाट दुई जना र टीकापुर नगरपालिकाबाट एक जना गरी प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।

सोमवार साँझ ५ बजे भजनी नगरपालिका–२ रजवारास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ४२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय शंकर चौधरी र १६ वर्षीय एक किशोर रहेका छन्। उनीहरूबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

यस्तै सोमवार साँझ करीब ७ बजेतिर टीकापुर नगरपालिका–१ ब्लक नंम्बर ११ ड्राइभरटोलस्थित सडक खण्डमा चेकजाँचको क्रममा ३३ वर्षीय आशिष कोरालालाई पनि लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँचका क्रममा उनको साथबाट ११० मिलिग्राम खैरो हेरोइन फेलापारी नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेन
अर्को लेख नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु
  • सुनको मूल्य आज ३ हजार रुपैयाँले बढ्यो

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियराजनीति

न्यूयोर्कमा ओली र मोदीको भेटवार्ता तय

२०८१ आश्विन ६, आईतवार ११:५८ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे, स्पेन प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग

२०८२ असार २९, आईतवार १५:२० गते
कैलालीसमाचार

विषादी व्यवस्थापन ऐन ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

२०८२ भाद्र ११, बुधबार ११:३५ गते
समाचार

नविन माविका विद्यार्थीलाई जि एण्ड के एजुकेशनको पोशाक सहयोग

२०८१ फाल्गुन १३, मंगलवार २३:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?