यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट साढे ३ लाखको अवैध सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट साढे ३ लाखको अवैध सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट साढे ३ लाखको अवैध सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ६, मंगलवार ११:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट भन्सार छलीगरी ल्याइएका करिब साढे ३ लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीहरूले कैलालीका धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, उपमहानगरपालिका–१९ लल्लीपुरघाट र भजनी नगरपालिका–३ छल्का पुल क्षेत्रबाट भन्सार छलि ल्याइएका विभिन्न खाद्य तथा लत्ताकपडालगायतका सामानहरू बरामद गरेका हुन्।

बरामद गरिएका सामानहरूमा चिनी, मिश्री, मटरदाना, नरिवल, डाल्डा, प्याज, खुर्सानी, सिप्सी, पेठा मिठाई, पास्ता, सिद्रा माछा, बिडी, सुर्ती, गुट्खा, टप्स, कट्टु, कुर्ती सेट, सुट, साबुन लगायतका दैनिक उपभोग्य वस्तुहरू छन्। यी वस्तुको अनुमानित मूल्य एक लाख ९३ हजार ७३० रहेको प्रहरीले जनाएको छ। यी सबै सामानहरू चार वटा साइकलसहित बेवारिसे अवस्थामा फेला परेका थिए।

यस्तै, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–८ कलकत्ता क्षेत्रमा खटिएको प्रहरी टोलीले पनि भन्सार छली ल्याइएका हार्डवेयर, कपडा र किराना सामानहरू बरामद गरेको छ। ती वस्तुको अनुमानित मूल्य एक लाख २३ हजार ८०० रहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ
अर्को लेख बैतडीको मेलौलीमा सडेको अवस्थामा शिशुको शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

विद्यालय कर्मचारीहरूले जेठ १० गतेदेखि आन्दोलन गर्ने

२०८२ बैशाख १९, शुक्रबार ११:२४ गते
राष्ट्रिय

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२०८१ श्रावण २६, शनिबार १०:४१ गते
कैलालीराजनीति

सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर

२०८१ श्रावण ११, शुक्रबार १३:३८ गते
कैलाली

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ‍

२०८१ भाद्र ३०, आईतवार १४:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?