यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ६, मंगलवार १०:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्तिका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

आज सूचना निकालेर प्राधिकरणले हावाहुरी, चट्याङ र वर्षाले विद्युत आपूर्तिमा समस्या आउने गरेको जनाएको छ । साथै विद्युत अवरोधलाई यथासम्भव छिटो समाधानका लागि काम गर्दै आएको दाबी पनि गरेको छ ।

उपभोक्ताको गुनासोका लागि प्रदेश तथा डिभिजन कार्यालयमा रहेका कल सेन्टरबाट आवश्यक काम भएरनभएको बुझ्न समिति बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

कुनै ठाउँमा बत्ती गएमा ११५० हटलाईन नम्बरमा खबर गर्न पनि प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ । बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध हुन थालेपछि प्राधिकरणको आलोचना हुँदै आएको छ ।

यसैबीच दाङ देउखुरीमा हिजो बेलुकाको हावाहुरीले बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा पोल ढलेको, तार चुँडिएको र ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण लमहीले जनाएको छ ।

विवरण सङ्कलनको काम भइरहेको र मर्मतको काम पनि थालिएको प्राधिकरणको लमही कार्यालयले जनाएको छ ।

अघिल्लो लेख अष्ट्रेलियामा नेपालका आशिकको स्वर्णिम सफलता : अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा दुई स्वर्ण पदक
अर्को लेख कैलाली र कञ्चनपुरबाट साढे ३ लाखको अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरस्वास्थ्य-शिक्षा

पुनर्वासको पशुपति शिक्षा मन्दिरमा नयाँ वर्षको अवसरमा दीप प्रज्ज्वलन

२०८२ बैशाख १, सोमबार १५:५१ गते
खेलकुदसमाचार

यू–२० महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए

२०८२ असार १, आईतवार १६:०१ गते
राजनीति

परराष्ट्रमन्त्रीले सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

२०८१ भाद्र २, आईतवार १९:०८ गते
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेतवार्ता

२०८१ कार्तिक २९, बिहीबार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?