यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २५ औं स्थापना दिवसमा कैलाली विद्या निकेतनद्धारा दृष्टि फाउण्डेशनलाई सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २५ औं स्थापना दिवसमा कैलाली विद्या निकेतनद्धारा दृष्टि फाउण्डेशनलाई सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

२५ औं स्थापना दिवसमा कैलाली विद्या निकेतनद्धारा दृष्टि फाउण्डेशनलाई सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १, मंगलवार १७:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलाली विद्या निकेतन धनगढीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा एक समारोहका ब्चि दृष्टि फाउण्डेशन धनगढीलाई खाद्य सामग्री तथा स्टेशनरी प्रदान गरेको छ ।

सहारा विहीन महिलाहरु एवम् अनाथ बालबालिकाको आश्रय स्थल बन्दै आएको दृष्टि फाउण्डेशनमा हाल ६१ जना महिला र १६ जना बालबालिका आश्रित रहेका छन् । २०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतनमा हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुन्छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाहले विद्यालय २५ औ बसन्त प्रबेश गरेको अवसरमा विद्यालयलाई स्थापना काल देखि हालसम्म अनवरत रुपमा योगदान पुर्याउनु भएका संस्थापक, संचालक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शुभचिन्तक,समाजसेवी, शिक्षक शिक्षिका, विद्यार्थीबर्ग सबैमा आभार प्रकट गरेका छन् ।

प्रिन्सिपल शाहले यस वर्ष रजत बर्ष पनि भएकोले विद्यालयले आन्तरिक सदनात्मक प्रतियोगिता, तहगत प्रतियोगिताका अतिरिक्त अन्तर विद्यालय स्तरीय विविध विधाका प्रतियोगिता, पूर्व विद्याथी मिलन कार्यक्रम सहित भव्यताका साथ यस बर्ष रजत जयन्ती मनाउने जानकारी दिए ।

अघिल्लो लेख सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
अर्को लेख आजदेखि सोह्र श्राद्ध शुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीका बस्ती डुबानमा

२०८१ भाद्र ५, बुधबार १३:३३ गते
कैलाली

प्रहरीको आचरण, व्यवहार सुधार्छु : एसपी राणा

२०८२ बैशाख ३०, मंगलवार १८:३७ गते
कैलाली

धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग

२०८१ कार्तिक २९, बिहीबार १३:५५ गते
कैलाली

धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

२०८१ भाद्र १३, बिहीबार १८:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?