यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादी केन्द्रले फिर्ता ल्यायो केन्द्रीय कार्यालयबाट लुटिएका सामान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: माओवादी केन्द्रले फिर्ता ल्यायो केन्द्रीय कार्यालयबाट लुटिएका सामान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

माओवादी केन्द्रले फिर्ता ल्यायो केन्द्रीय कार्यालयबाट लुटिएका सामान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २७, सोमबार ११:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ ।

भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र आगजनी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयले विभिन्न स्थानबाट संकलन गरेका मोनिटर, सीपीयु, प्रिन्टर, फ्यान, इन्भर्टर, माओत्सेतुङका दुईवटा शालिक, झोला लगायतका सामान आइतबार माओवादी केन्द्रलाई फिर्ता दिएको हो ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट लुटिएका सामान खोजी गर्न मातहतका कमिटीहरुलाई सर्कुलर समेत गरेको थियो । प्रहरीले पनि लुटपाटका भएका सामान फिर्ता गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि बानेश्वर प्रहरी कार्यालयमा केही सामान फिर्ता भएका थिए भने केही सामान प्रहरीले नै फेला पारेको थियो । ती सामानहरु बानेश्वर प्रहरीले जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइदिएको थियो ।

आइतबार माओवादी केन्द्रीय कार्यालयको आधिकारिक पत्र लिएर माओवादी कार्यकर्ताहरु सामान लिन जिल्ला प्रहरी परिसर पुगेका थिए ।

प्रहरीबाट सामान बुझेका वाईसीएलका नेता दीपक न्यौपानेले भने, ‘हामीले हाम्रो हो भनेर चिनिने जति सामान ल्याएका छौं । त्यसमा ३ थान मोनिटर, ५ थान सीपीयु, १६ थान मजदुर संगठनको लोगो अंकित झोला अनि इन्भर्टर, फ्यान, एउटा प्रिन्टर लगायतका सामान छन् ।’

उनले आफ्ना सामान सुरक्षित राखिदिएको र फिर्ता ल्याउन सहयोग गरेको भन्दै प्रहरीप्रति आभार प्रकट पनि गरे ।

स्रोतका अनुसार माओवादी केन्द्रले चोरी भएका सामान खोज्न सर्कुलर गरेपछि परिचालित भएका कार्यकर्ताहरुले काठमाण्डौंकै निम्न वर्गीय व्यक्तिको बसोबास रहेको बस्तीहरुमा केही सामान फेला परेका थिए । ती बस्ती खुलाउन नचाहेका एक कार्यकर्ताले भने, ‘हामी निम्न वर्गकै लागि लड्ने पार्टीका चोरीका सामान तिनै बस्तीहरुमा फेला पर्दा अत्यन्त दु:ख लाग्यो ।’

अघिल्लो लेख कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]
अर्को लेख इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमसहित ५ प्रदेशमा भारी वर्षा हुने

२०८१ असार २०, बिहीबार ०९:०८ गते
राष्ट्रियसमाचार

स्वास्थ्य मन्त्रालयको भवन पनि प्रयोग अयोग्य

२०८२ आश्विन ४, शनिबार १४:५६ गते
balen purna bahadur tamang
समाचार

बालेनप्रति कांग्रेस सांसदको टिप्पणी- पैसा र बैंसले मात्तिएजस्तो छ

२०८१ असार १४, शुक्रबार १५:११ गते
राष्ट्रिय

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

२०८१ श्रावण १०, बिहीबार ०९:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?