यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार १०:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल भइरहेको छ ।

आज पनि बिहानैदेखि छलफल भएको समिति सचिव दशरथ धमलाले जानकारी दिए । विधेयकमाथि दफाबार छलफल गर्न समितिले निश्चित समय तोकेर चैत ८ गते ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

सबै दफामा सहमति जुटाउन ३५ दिनको समय पाएको उपसमितिसँग अब १४ दिन बाँकी छ । विधेयकमा रहेको १६३ दफामध्ये अहिलेसम्म एक सय दफामा छलफल भएको छ । तीमध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा छलफल भइरहेको छ । छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका र महत्त्वपूर्ण पनि रहेकाले धेरै छलफल गर्नुपर्ने र विधेयक पारित हुन समय लाग्ने शिक्षा समितिका सचिव दशरथ धमलाले बताए ।

सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ । यही अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । जतिसक्दो छिटो टुङ्ग्याउने भन्दै विधेयकमाथि निरन्तर छलफल भइरहेको समितिको भनाइ छ ।

कानून निर्माण गर्ने कुरामा हतार गर्न नहुने र सबै काम संसदीय प्रक्रिया पूरा गरेर हुने भएकाले आन्दोलन गरेर मात्रै छिटो काम नहुने समितिका सचिव धमलाको भनाइ छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु २० दिनदेखि सडक आन्दोलनमा छन् । आज पनि आन्दोलाका लागि शिक्षकहरु बिहानैदेखि माइतीघरमा जम्मा भइसकेका छन् ।

शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण शिक्षामा गम्भीर असर परेको भन्दै अभिभावक सङ्घ नेपाल र अभिभावक महासङ्घले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

सरकारले माग पूरा गर्नको लागि सहमतिपत्र तयार पारे पनि शिक्षकहरु विश्वस्त हुन सकेका छैनन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख राप्रपा अध्यक्ष लिङ्देनसहित ३ जना नेता सिंहदरबारबाट पक्राउ
अर्को लेख धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष ३, बुधबार ०९:५८ गते
राष्ट्रिय

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै

२०८१ आश्विन ३, बिहीबार ०७:३२ गते
राजनीतिराष्ट्रिय

शेखर–गगन समूहले ४ मन्त्री माग गर्ने

२०८१ असार ३०, आईतवार १२:५५ गते
राष्ट्रिय

सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक भित्रिन्छ ८० लाख

२०८१ कार्तिक १, बिहीबार १२:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?