यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्पको डसाइबाट दाङमा बालकको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सर्पको डसाइबाट दाङमा बालकको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सर्पको डसाइबाट दाङमा बालकको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३०, सोमबार १२:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दाङ –सर्पको डसाइबाट दाङमा गएराति २२ महिने बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरका एनिस परियार रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरमा खेल्दै गरेका बालकलाई सर्पले हातमा डसेको थियो । घटनापछि तत्कालै परिवारले उनलाई तुलसीपुर राप्ती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख सुनसरीमा दम्पती मृत्यु प्रकरण : यस्तो छ प्रहरीको प्रारम्भिक अनुमान
अर्को लेख सुनको भाउ चार सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

२०८२ जेष्ठ ७, बुधबार १४:०४ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरको पर्वत होटलबाट ८ जना जुवाडे पक्राउ

२०८२ जेष्ठ ४, आईतवार ११:४६ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविमा मनाइयो गुरु पूर्णिमा

२०८१ श्रावण ६, आईतवार १९:५० गते
खेलकुदसमाचार

विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य

२०८२ कार्तिक १३, बिहीबार १५:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?