यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लोडशेडिङ अन्त्यका लागि इमानदार प्रयास गरेँ : कुलमान घिसिङ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लोडशेडिङ अन्त्यका लागि इमानदार प्रयास गरेँ : कुलमान घिसिङ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

लोडशेडिङ अन्त्यका लागि इमानदार प्रयास गरेँ : कुलमान घिसिङ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २२, शुक्रबार १५:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङले लोडशेडिङको अन्त्यका लागि आफूले इमानदार प्रयास गरेको बताएका छन् ।

आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरी घिसिङले आफूलाई प्राधिकरणबाट हटाउने विषय आमनागरिकमा छर्लङ्गै रहेको बताए। उनले उद्योगीको बक्यौता विद्युत् महसूल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको भन्दै गुनासो गरे । उनले आफू विचलित नरहेको र नागरिकको आशीर्वादले हार्ने छुट पनि नरहेको समेत उल्लेख गरे ।

आफूमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको घिसिङको आरोप छ । मन्त्रिपरिषद् बैठकले हटाउने दिन पनि आफू बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीका रूपमा रहेको चेपाङ बस्तीमा खटिएको उनले बताए ।

गएको चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई बर्खास्त गरेको थियो । घिसिङलाई हटाएर प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिइएको हो । घिसिङ र सरकारबीच डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विषयलाई लिएर लामो समयदेखि विवाद थियो ।

झन्डै आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल ‘लोडशेडिङमुक्त’ घोषणा भएको थियो ।

अघिल्लो लेख कक्षा-८ परीक्षाको इमिस प्रणालीमा प्रविष्ट सुरू, आउँदो हप्तामा नतिजा प्रकाशन हुने
अर्को लेख कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

२०८१ श्रावण १, मंगलवार ०८:०६ गते
राष्ट्रिय

दाङमा बस दुर्घटना हुँदा ६ जना घाइते

२०८१ श्रावण २८, सोमबार १७:४४ गते
राष्ट्रियसमाचार

यातायात व्यवसायीको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित

२०८२ जेष्ठ १८, आईतवार १५:३४ गते
राष्ट्रिय

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउनेलाई दियो यस्तो सुझाव

२०८१ भाद्र १, शनिबार ११:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?