यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एन्फा महिला लिग : एपीएफको प्रतिद्वन्द्वी बागमती
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एन्फा महिला लिग : एपीएफको प्रतिद्वन्द्वी बागमती
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एन्फा महिला लिग : एपीएफको प्रतिद्वन्द्वी बागमती

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १०:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिगमा आज साविक विजेता एपीएफले बागमती युथ क्लबसँग खेल्दैछ।

जारी प्रतियोगितामा अपराजित एपिएफ र बागमतीको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। हिजो भएको खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४–१ गोलले हराएको छ।

पहिलो हाफमै ४ गोलले पछि परेको वालिङले खेल सकिन ५ मिनेट बाँकी रहँदा १ गोल फर्काएको थियो। यो जितसँगै पुलिसले ५ खेलमा ३ जितका साथ १० अंक भएको छ। पुलिस तेस्रो स्थानमा रहँदा वालिङ अंकविहिन छ।

अघिल्लो लेख विद्युत प्राधिकरण धनगढीको बोर्ड ह्याक, लेखियो ‘आई लभ यू चित्रा’
अर्को लेख लामिछानेको थुनछेक बहस आज पनि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

काभा यु-२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

२०८१ श्रावण ७, सोमबार १२:५७ गते
खेलकुद

एनपीएलमा विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमसँग ९० रनले पराजित

२०८१ मंसिर १८, मंगलवार १३:४१ गते
खेलकुद

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

२०८१ मंसिर २२, शनिबार १२:३६ गते
खेलकुदसमाचार

एनपीएल-२ :मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित

२०८२ मंसिर ६, शनिबार १५:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?