यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लामिछानेको थुनछेक बहस आज पनि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लामिछानेको थुनछेक बहस आज पनि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

लामिछानेको थुनछेक बहस आज पनि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १०:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाण्डौं जिल्ला अदालतमा बुधबार पनि जारी रहनेछ ।

जाहेरवालाका तर्फबाट कानून व्यवसायीको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस शुरु गर्ने तयारी रहेको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। लामिछानेका तर्फबाट बहस गर्न झण्डै १० जना कानून व्यवसायीले वकालतनामा टिपाएका छन्। तर सबैको प्रतिनिधित्व गर्दै केहीले मात्रै बहस गर्ने चन्दले जानकारी दिए।

यसअघि सोमबार जाहेरवालाका तर्फबाट दुई जनाले बहस गरे पनि बुधबार कतिले गर्ने भन्ने यकिन नभएको उनले बताए। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र संगठित अपराधसम्बन्धी मुद्दा परेपछि काठमाण्डौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

यता बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनबारे लामिछानेमाथि भइरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्भवतस् बुधबार नै रूपन्देहीमा लामिछानेमाथि मुद्दा दायर हुनसक्ने रूपन्देहीकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले जानकारी दिइन्।

अघिल्लो लेख एन्फा महिला लिग : एपीएफको प्रतिद्वन्द्वी बागमती
अर्को लेख समाजवादी मोर्चाको बैठक आज बस्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

संसद अवरोध गरिरहेका रास्वपा र राप्रपा नेतृत्वसँग सभामुखले गरे छलफल

२०८२ असार १, आईतवार १२:२५ गते
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

२०८१ श्रावण ३१, बिहीबार ०७:२२ गते
राजनीति

ओलीबारे झलनाथ – कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्, गर्नसक्ने केही होइन

२०८१ चैत्र २६, मंगलवार १७:०८ गते
राजनीति

झापाका चौमेन्द्रले डडेल्धुरालाई बनाए उत्कृष्ट

२०८१ मंसिर १३, बिहीबार ११:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?