यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार ०८:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :युईएफए च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र फेयनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन्। ३–० ले पछि परेको फेयनोर्डले खेलमा कमब्याकगर्दै सिटीलाई बराबरीमा रोकेको थियो।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने इके गुनडोगानले एक गोल गरेका थिए। त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरे।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा ८ अंक भएको छ र १५औ स्थानमा छ भने फेयनोर्डको ५ खेलमा ७ अंक रहेको छ र २०औ स्थानमा रहेको छ।
गएराति नै भएको खेलमा इन्टर रेडबुल लाइपजिगविरुद्ध १–० को कठिन जित दर्ता गर्यो। जितसँगै पाँच खेलमा १३ अंक जोडेको इन्टर शीर्षस्थानमा छ। पाँचै खेलमा पराजित लाइपजिग विना अंक ३३औं स्थानमा छ।

लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा एसी मिलानले स्लोभान ब्रिटिसलभालाई ३–२ र एट्लेटिको मड्रिडले स्पार्टा प्रहलाई ६–० ले पराजित गर्‍यो। यस्तै रोबर्ट लेवान्डोवस्कीको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा ब्रेस्टविरुद्ध ३–० को सहज जित दर्ता गरेको छ।

जितसँगै पाँच खेलमा १२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। पहिलो पराजय ब्यहोरेको ब्रेस्ट समान खेलबाट १० अंकका साथ नवौं स्थानमा छ।

ओलम्पिक लुइस कम्पनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीले दुई र ड्यानी ओल्मोले एक गोल गरे।

गएराति नै भएका अन्य खेलमा बार्यन म्युनिखसँग पीएसजी १–० ले पराजित भयो।

अघिल्लो लेख वैदेशिक रोजगारीमा पठाइदिने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ
अर्को लेख युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएलमा काठमाण्डौं गुर्खाजको पहिलो जीत, कर्णाली याक्सलाई ३ विकेटले हरायो

२०८१ मंसिर १९, बुधबार १३:५४ गते
खेलकुद

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै

२०८१ मंसिर १०, सोमबार ०८:०३ गते
खेलकुद

अब नेपालसँग पनि ओलम्पिक पदक छ : पलेशा गोवर्धन

२०८१ भाद्र १९, बुधबार १७:१० गते
खेलकुद

महिला एशिया कपको उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै

२०८१ श्रावण ४, शुक्रबार ०९:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?