यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार १९:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । बसको ठक्करबाट कैलालीमा एक किशोरीको ज्यान गएको छ।

सुप प्र ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ की १३ वर्षीया हरिना विकको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मसुरियामा बाटो काट्ने क्रममा आज बिहान हरिनालाई बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

बससहित चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अघिल्लो लेख डडेल्धुराका युवाहरुले बनाएको सर्ट मुभी ‘धराप’ सार्वजनिक (भिडियोसहित)
अर्को लेख चीनले नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८२ जेष्ठ १५, बिहीबार १२:३७ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीको मोहना नदी किनारमा बेवारीसे शव फेला

२०८१ असार २७, बिहीबार १९:१८ गते
कैलालीराष्ट्रिय

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

२०८१ श्रावण २८, सोमबार ०७:०६ गते
कैलालीप्रदेशसमाचार

कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु

२०८१ भाद्र १७, सोमबार ०९:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?