यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णाली नदीको बहाव घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णाली नदीको बहाव घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कर्णाली नदीको बहाव घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २८, शुक्रबार १६:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्न थालेको छ ।

दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जल मापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिइन् ।

उनका अनुसार ११.१५ मिटर जलसतह पुगेर अब घट्न थालेको हो । अहिले पनि पानीको सतह खतरा तहभन्दा माथि १०.९८ मिटर नै रहे पनि अब घट्दो क्रममा छ ।

यो नदीको चिसापानी जलमापन केन्द्रमा १०.८० मिटर जलसतह खतराको तह मानिन्छ । कर्णालीको बहावले खतराको तह पार गरेपछि त्यसले प्रभाव पार्ने बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि सतर्क पारिएको थियो ।

अघिल्लो लेख सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच ठाउँमा अवरुद्ध
अर्को लेख कैलालीमा लागूऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

रुवस होटेलका सञ्चालक भट्टलाई पितृ शोक

२०८१ माघ ३, बिहीबार १०:४५ गते
कैलालीसमाचार

कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]

२०८२ आश्विन २६, आईतवार १३:३६ गते
कैलालीसमाचार

कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद

२०८२ असार ८, आईतवार १०:३९ गते
कैलाली

कैलालीमा सवारी दुर्घटनामा एकको मृत्यु

२०८१ कार्तिक ९, शुक्रबार २३:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?