यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका युवाहरुले बनाएको सर्ट मुभी ‘धराप’ सार्वजनिक (भिडियोसहित)
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका युवाहरुले बनाएको सर्ट मुभी ‘धराप’ सार्वजनिक (भिडियोसहित)
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरासमाचारसाहित्य

डडेल्धुराका युवाहरुले बनाएको सर्ट मुभी ‘धराप’ सार्वजनिक (भिडियोसहित)

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार १६:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुराःसानै उमेरबाट फिल्म निर्माण तथा निर्देशनमा लागेका डडेल्धुराका स्थानिय युवा विवेक जैरुको निर्देशन र लेखनमा बनेको चलचित्र ‘धराप’ यूट्यूबमा सार्वजनिक भएको छ।

‘धराप’ मा डडेल्धुराका स्थानिय कलाकारहरुले अभिनय गरेका छन्। चलचित्रमा स्थानिय अभिनेता आशीब अंशारीका साथै प्रज्वल कार्की, निरुता देउबा र आरती पाण्डेले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन। 

समीर घिमिरेको सिनेम्याटोग्राफी र फिल्मको साउन्ड डिजाईनले चलचित्रलाई आकर्षक बनाएको छ। यो चलचित्रले प्रेम, परिवर्तन र आत्मविकासको बारेमा गहिरो सन्देश प्रस्तुत गरेको निर्देशक विवेक जैरुले बताए।

अघिल्लो लेख बसको ठक्करबाट कैलालीमा एक किशोरीको मृत्यु
अर्को लेख कैलालीमा बसको ठक्करबाट किशोरीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुन तोलाको २ हजारले घट्यो

२०८२ बैशाख ३०, मंगलवार १२:०६ गते
अर्थ-वाणिज्य

एकै दिन सुनको मूल्यमा ४ हजारको वृद्धि

२०८१ चैत्र १, शुक्रबार ११:०८ गते
राष्ट्रियसमाचार

इम्बार्क कलेजले ल्यायो पढाइसँगै कमाई गर्न सकिने कार्यक्रम

२०८२ भाद्र १३, शुक्रबार १०:३७ गते
राष्ट्रियसमाचार

आज तराईका भूभागमा हुस्सु तथा कुहिरो रहने

२०८२ पुष ३०, बुधबार १०:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?