यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मासिक कथा वाचनको १३औँ शृंखला सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मासिक कथा वाचनको १३औँ शृंखला सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

मासिक कथा वाचनको १३औँ शृंखला सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार १३:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।मासिक रूपमा हुँदै आएको कथा वाचनको १३औँ शृंखला सम्पन्न भएको छ ।

काठमाडौंमा सम्पन्न कथा वाचन कार्यक्रममा दिवंगत स्रष्टाको कथाअन्तर्गत कवि सिद्धिचरण श्रेष्ठका पिता साहित्यकार विष्णुचरण श्रेष्ठको कथा ‘कुवेरको ढुकुटीको साँचो’ वाचन गरियो । उक्त कथा शारदा मासिकको वर्ष एक, अंक चारबाट वाचन गरिएको थियो ।

कार्यक्रममा कथाकारहरू योगेन्द्र तिमिल्सिनाले ‘बैंशको निर्वासित सहर’, पद्मावती सिंहले ‘बुढो आँपको बोट’, मधुवन पौडेलले ‘अकलबहादुर’, हरिश कल्पितले ‘प्रमोसन’ शीर्षकको कथा वाचन गरे । त्यस्तै, मधुसूदनप्रसाद घिमिरेले ‘बिछ्यौना’ र पवित्रा अधिकारीले ‘नचिनेको पुरुष’ वाचन गरे ।

कार्यक्रममा कथा वाचन अभियानका परिकल्पनाकारहरू पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईले कथा वाचन कार्यक्रम र यसको उपलब्धिबारे बोलेका थिए ।

अघिल्लो लेख सिनामंगलको होटेलमा युवायुवती मृत फेला
अर्को लेख प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

२०८१ असार २९, शनिबार १८:४९ गते
साहित्य

भारतका चारजना स्रष्टालाई नई पुरस्कार

२०८१ माघ ३, बिहीबार १३:४३ गते
साहित्यसुदूरपश्चिम प्रदेश

प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन

२०८२ पुष ४, शुक्रबार १६:०३ गते
गृहप्रदेशसमाचारसाहित्य

धनगढीमा गजल साँझसहित गोठालोले मनायो पहिलो वार्षिकोत्सव

२०८१ असार २१, शुक्रबार १०:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?