यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकार राजिनामा देउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सरकार राजिनामा देउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

सरकार राजिनामा देउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १०, शनिबार ११:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

न त निर्मला पन्तले न्याय पाईन्
न त विपिन जोशिले पायो
तिमीलाई थाहा छदैछ
सुन काण्ड कहाँ हरायो ?
तिमी काम गर्न सक्दैनौं सरकार
तिमी राजिनामा देउ !

काठमाडौको ठाउँमा बाढी पहिरो पस्नु
गुहार माग्दै घरको छतमाथि बस्नु
त्यहीँ बेलामा तिमी अमेरिका पस्नु
न तिमी जनताको भोक बुझ्न सक्छौ
न त तिमी जनताको पीडा बुझ्न सक्छौ
तिमी काम गर्न सक्दैनौं सरकार
तिमी राजिनामा देउ !

सरकारी स्कुलमा कम्प्युटर पुगेको छ अरे
विद्यार्थीलाई कम्पुटरको स्पेलिङ आउदैन
सरकारी स्कुलमा पानी पुगेको छ अरे
विद्यार्थीलाई पानीलाई अङ्ग्रेजीमा के भन्छन् थाहा छैन
तिमी काम गर्न सक्दैनौं सरकार
तिमी राजिनामा देउ !

तिमीसँग बौदिकता छ, नैतिकता छैन
नैतिकता नभएकाले नेतृत्व गर्दा
देश मसानघाट बन्छ
लाखौं सेना मारिनुपर्छ
हजारौं विदेश चहारिनुपर्छ
आफ्नै आखा अगाडि कालापानि लिम्पियाधुरा
भारतको नक्सामा देख्नुपर्छ
भारतले सिमाना मिच्छ र हाम्रै दाजुभाइलाई गोलि हान्छ
तर लाचार भएर हामीले नै घुडा टेक्नुपर्छ
तिमी काम गर्न सक्दैनौं सरकार
तिमी राजिनामा देउ !

सर्जक : झरना के. सी
ठेगाना : दाङ
हाल : काठमाडौं

ट्याग गरिएको:featured
अघिल्लो लेख बाजुरामा तिहार अगावै रित्तिँदै बस्ती
अर्को लेख अछाममा ३ जना जुवाडे पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

२०८२ बैशाख १३, शनिबार २१:०८ गते
राजनीतिसमाचार

ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो

२०८२ चैत्र १४, शनिबार ११:२७ गते

कविता : वीर्य पुरुष, कृष्टी जोशी

२०८१ असार २१, शुक्रबार १०:०९ गते
कैलाली

धनगढी नगर प्रहरीद्वारा १ हजार तीन सय बढी सर्पको उद्दार

२०८१ कार्तिक ३, शनिबार १६:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?